शब्दकोश प्रविष्टि

डँड्याउनु

स.क्रि.

स.क्रि. [डाँडा+याउ+नु] खर वा परालले घर छाइने छानामा डाँडा हाल्नु; छानाका डाँडाहरू बाँध्नु ।

व्युत्पत्ति

[डाँडा+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023110
मुद्रित पृष्ठ
525