शब्दकोश प्रविष्टि

ठ्यामठ्याम

क्रि.वि.वि.
  1. लबटाले गालामा धमाधम हान्ने गरी ।

  2. कुनै वस्तु अर्को वस्तुसित राम्ररी वा धमाधम मिल्ने चालमा ।

व्युत्पत्ति

[अ.मू. ठ्याम्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023078
मुद्रित पृष्ठ
524