शब्दकोश प्रविष्टि

ठ्या

ना.
  1. आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार ।

  2. खास गरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द ।

व्युत्पत्ति

[नेवा. थ्या]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023064
मुद्रित पृष्ठ
524