शब्दकोश प्रविष्टि
ठोक्नु
स.क्रि.
कसैलाई हात, लट्ठी आदिले जोडसँग हिर्काउनु; कुट्नु ।
फलामको घनले धातुका पाता, भाँडा आदिमा हान्नु; पिट्नु ।
गजाले ढ्याङ्ग्रो, दमाहा, नगरा आदि बाजा बजाउनु ।
कुनै वस्तुद्वारा अर्को वस्तुलाई वा मानिसले मानिसलाई नै ठक्कर दिनु ।
कसैलाई कुस्ती, पहलमानी, लडाइँ आदिमा जित्नु; परास्त गर्नु ।
कसैलाई तह लाउनु; साबित वा कायल पार्ने गरी भन्नु ।
कुनै कुरा वा विषयको निधो गर्नु; निर्णय गर्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-023030- मुद्रित पृष्ठ
- 523