शब्दकोश प्रविष्टि

ठेस्नु

स.क्रि.

स.क्रि. [ठोस्+नु] अटाइनअटाइ गरेर हाल्नु; कोच्नु; खाँद्नु; जाक्नु ।

व्युत्पत्ति

[ठोस्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023017
मुद्रित पृष्ठ
523