शब्दकोश प्रविष्टि

ठेउला

ना.

ना. ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022962
मुद्रित पृष्ठ
521