शब्दकोश प्रविष्टि

ठुसठुस

क्रि.वि.वि.
  1. कुनै कुरामा चित्त नबुझ्दा अलिअलि कन्दै रोएर ।

  2. सडेगलेका वस्तु गनाए झँ भई ।

  3. अलिअलि गरी अपानवायु छोडेर ।

व्युत्पत्ति

[अ.मू. ठुस्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022948
मुद्रित पृष्ठ
521