शब्दकोश प्रविष्टि
ठुली
वि.ना.
पहिले जन्मेकी वा आएकी; जेठी ।
मान वा शरीरको कद आदिले बढी । ना.
ठुलाकी स्वास्नी ।
व्युत्पत्ति
[ठुलो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022922- मुद्रित पृष्ठ
- 521
शब्दकोश प्रविष्टि
पहिले जन्मेकी वा आएकी; जेठी ।
मान वा शरीरको कद आदिले बढी । ना.
ठुलाकी स्वास्नी ।
[ठुलो+ई]
npbs2075-10-022922