शब्दकोश प्रविष्टि

ठुटे

वि.ना.
  1. केही भाग टुक्रिएको वा काटिएको (कुनै लामो वस्तु, कपाल आदि) । ना.

  2. जाँघे; कट्टु ।

व्युत्पत्ति

[ठुटो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022902
मुद्रित पृष्ठ
520