शब्दकोश प्रविष्टि
ठुङ्नु
स.क्रि.
चराका चुच्चाले घोपे झँ गरी हान्नु; चराले टोक्नु; ठुँग्नु ।
सर्प, बिच्छी आदि विषालु जन्तुले डस्नु ।
बारबार बिझाउने गरी भन्नु; घोचपेच गर्नु; टोकस्नु ।
व्युत्पत्ति
[ठुङ्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022893- मुद्रित पृष्ठ
- 520