शब्दकोश प्रविष्टि
ठुँडो१
ना.
डुँडो हात ।
चरा आदिको चुच्चो; टुँडो ।
हात वा मुख (तुच्छ वा हेलाको अर्थमा) ।
व्युत्पत्ति
[सं. तुण्ड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022883- मुद्रित पृष्ठ
- 520
शब्दकोश प्रविष्टि
डुँडो हात ।
चरा आदिको चुच्चो; टुँडो ।
हात वा मुख (तुच्छ वा हेलाको अर्थमा) ।
[सं. तुण्ड]
npbs2075-10-022883