शब्दकोश प्रविष्टि

ठीँठीँ

क्रि.वि.
  1. गाईगोरु आदि जुध्दा नाक बजाएर ।

  2. छिँक्दा शब्द आउने गरी ।

  3. फुइँफाइँ गरेर; सेखी गर्दै ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022873
मुद्रित पृष्ठ
520