शब्दकोश प्रविष्टि

ठिमाहा

वि.
  1. अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर ।

  2. भिन्नाभिन्नै अन्नका बिउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज); नाभो ।

व्युत्पत्ति

[ठिम्मल+आहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022862
मुद्रित पृष्ठ
520