शब्दकोश प्रविष्टि
ठिन्को
ना.
ना. [√ ठुन्को] बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो ।
व्युत्पत्ति
[√ ठुन्को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022861- मुद्रित पृष्ठ
- 520
शब्दकोश प्रविष्टि
ना. [√ ठुन्को] बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो ।
[√ ठुन्को]
npbs2075-10-022861