शब्दकोश प्रविष्टि

ठिड्को

वि.ना.
  1. छोटा, गठरिएका र दह्रा हातगोडा हुने; ठिड्के । ना.

  2. दोषीलाई सजाय दिनका लागि बाँधिने काठको ठ्यौको; घाँडो ।

व्युत्पत्ति

[ठिँडुल्को]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022857
मुद्रित पृष्ठ
520