शब्दकोश प्रविष्टि
ठासठुस
क्रि.वि.वि.
क्रि.वि. [अ.मू. (द्वि.) ठुस्+अ] पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक ।
व्युत्पत्ति
[अ.मू. (द्वि.) ठुस्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022791- मुद्रित पृष्ठ
- 518
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. (द्वि.) ठुस्+अ] पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक ।
[अ.मू. (द्वि.) ठुस्+अ]
npbs2075-10-022791