शब्दकोश प्रविष्टि

ठानिनु

क.क्रि.स.क्रि.
  1. अडकल गरिनु; चिताइनु । स.क्रि.

  2. निश्चय गर्नु; ठहराउनु ।

व्युत्पत्ति

[ठान्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022786
मुद्रित पृष्ठ
518