शब्दकोश प्रविष्टि
ठाडी
वि.ना.
रुखो स्वभाव भएकी; ठर्री ।
ठाडोको लघु वा पोथी रूप । ना.
ठाडा सिङ हुने गाईभँसीको बोलाउने नाम ।
व्युत्पत्ति
[ठाडो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022772- मुद्रित पृष्ठ
- 518
शब्दकोश प्रविष्टि
रुखो स्वभाव भएकी; ठर्री ।
ठाडोको लघु वा पोथी रूप । ना.
ठाडा सिङ हुने गाईभँसीको बोलाउने नाम ।
[ठाडो+ई]
npbs2075-10-022772