शब्दकोश प्रविष्टि

ठाँडो

ना.

ना. प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द । (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो । खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुङ्न पनि गाह्रो भयो) ।

उदाहरण

(उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो । खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुङ्न पनि गाह्रो भयो)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022757
मुद्रित पृष्ठ
517–518