शब्दकोश प्रविष्टि
ठस्सा
ना.
आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान ।
रवाफ; धाक ।
घमन्ड; सेखी ।
व्युत्पत्ति
[प्रा. ठरिअ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022730- मुद्रित पृष्ठ
- 517
शब्दकोश प्रविष्टि
आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान ।
रवाफ; धाक ।
घमन्ड; सेखी ।
[प्रा. ठरिअ]
npbs2075-10-022730