शब्दकोश प्रविष्टि
ठस्कनु
अ.क्रि.
कसैप्रति चित्त नबुझ्नाले वा मन नपर्ने कारण पर्दा प्रतिकारस्वरूप रिसको भाव देखाउनु; ठुस्स पर्नु; ठस्कोमस्को गर्नु ।
झर्को मानेर बोल्नु; झर्कनु ।
व्युत्पत्ति
[ठस्को+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022717- मुद्रित पृष्ठ
- 517