शब्दकोश प्रविष्टि

ठमठमाउनु

अ.क्रि.
  1. शारीरिक दृष्टिले तन्दुरुस्त र फुर्तिलो हुनु; हृष्टपुष्ट हुनु; गठिलो र मोटोघाटो हुनु ।

  2. फुर्तिसँग हिँड्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022690
मुद्रित पृष्ठ
516