शब्दकोश प्रविष्टि
ठमठम
क्रि.वि.वि.
क्रि.वि. [अ.मू. ठम्+अ (द्वि.)] ताल मिलाएर वा कसिएर हिँड्ने गरी; फुर्तीसँग हिँड्ने किसिमले; टमटम ।
व्युत्पत्ति
[अ.मू. ठम्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022685- मुद्रित पृष्ठ
- 516
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. ठम्+अ (द्वि.)] ताल मिलाएर वा कसिएर हिँड्ने गरी; फुर्तीसँग हिँड्ने किसिमले; टमटम ।
[अ.मू. ठम्+अ (द्वि.)]
npbs2075-10-022685