शब्दकोश प्रविष्टि
ठप्प
क्रि.वि.
क्रि.वि. [अ.मू. ठप्+प] एकदम थामिने वा बन्द हुने चालमा; ठप हुने गरी ।
व्युत्पत्ति
[अ.मू. ठप्+प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022684- मुद्रित पृष्ठ
- 516
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. ठप्+प] एकदम थामिने वा बन्द हुने चालमा; ठप हुने गरी ।
[अ.मू. ठप्+प]
npbs2075-10-022684