शब्दकोश प्रविष्टि
ठड्यौरो
ना.
ना. [ठाडो+यौरो] ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडुल्लो; ठडेउरो ।
व्युत्पत्ति
[ठाडो+यौरो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022660- मुद्रित पृष्ठ
- 516
शब्दकोश प्रविष्टि
ना. [ठाडो+यौरो] ठाडो उभ्याई बत्ती बाल्ने पुरानो छाँटको पानस; ठडुल्लो; ठडेउरो ।
[ठाडो+यौरो]
npbs2075-10-022660