शब्दकोश प्रविष्टि
ठडुल्लो
वि.ना.
उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे । ना.
ठडेउरो ।
व्युत्पत्ति
[ठाडो+उल्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022654- मुद्रित पृष्ठ
- 516
शब्दकोश प्रविष्टि
उभिने स्वभावको; थचक्क नबस्ने; ठाडे । ना.
ठडेउरो ।
[ठाडो+उल्लो]
npbs2075-10-022654