शब्दकोश प्रविष्टि

ठडिनु

अ.क्रि.

अ.क्रि. [ठाडो+इ+नु] ठाडो हुनु; अडिनु; उभिनु ।

व्युत्पत्ति

[ठाडो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022653
मुद्रित पृष्ठ
516