शब्दकोश प्रविष्टि

ठटाउनु

स.क्रि.
  1. कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोद्नु ।

  2. धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु ।

व्युत्पत्ति

[सं. टट्टरी+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022642
मुद्रित पृष्ठ
515