शब्दकोश प्रविष्टि

ठक्क

क्रि.वि.

क्रि.वि. [अ.मू. ठक्+क] एकाएक थामिने, उभिने वा आउने गरी; टक्क ।

व्युत्पत्ति

[अ.मू. ठक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022620
मुद्रित पृष्ठ
515