शब्दकोश प्रविष्टि

ठँडौरो

ना.

ना. [ठाँडो+औरो] भाँडाकुँडालाई झोक पोख्ता वा गाली गर्दा प्रयुक्त हुने शब्द; ठाँडो । (उदा.- भात पकाउन लाग्दा ठँडौरो चुहिएर दिनुसम्म दुःख दियो) ।

उदाहरण

(उदा.- भात पकाउन लाग्दा ठँडौरो चुहिएर दिनुसम्म दुःख दियो)

व्युत्पत्ति

[ठाँडो+औरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022608
मुद्रित पृष्ठ
515