शब्दकोश प्रविष्टि
ठ
देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये बाह्रौँ वर्ण; मूर्द्धन्य, स्पर्शी, अघोष, महाप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको दोस्रो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठ मिलायो ठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022604- मुद्रित पृष्ठ
- 515