शब्दकोश प्रविष्टि

ट्वाक१

ना.

ना. सुनकेवँरा, दुधकेवँरा आदिको फूलबाट बनाइने अलङ्कार वा शृङ्गारसज्जा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022587
मुद्रित पृष्ठ
514