शब्दकोश प्रविष्टि
ट्रेडल/ट्रेडिल
ना.
यन्त्रलाई खुट्टाले चलाउने भाग; पाउदान ।
सानातिना छपाइको काममा उपयोग हुने, हात वा इन्जिनले नचलाई एक जनाले मात्र खुट्टाले चलाउने यन्त्र ।
रूपान्तर
व्युत्पत्ति
[अङ्. ट्रेडल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022577- मुद्रित पृष्ठ
- 514