शब्दकोश प्रविष्टि

टोहँटो

ना.

ना. [टोहो+एँटो] तामाखानीमा काम गर्ने ज्यामी; तामाखानीको मजदुर ।

व्युत्पत्ति

[टोहो+एँटो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022528
मुद्रित पृष्ठ
513