शब्दकोश प्रविष्टि
टोकरी
ना.
ना. [हि.] टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक किसिमको सानो डाली ।
व्युत्पत्ति
[हि.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022487- मुद्रित पृष्ठ
- 512
शब्दकोश प्रविष्टि
ना. [हि.] टाउकामा बोकेर हिँड्ने वा फलफूल, सागपात, अन्न आदि राखिने बाँसका चोयाले बुनेको ठुलो ढक्कीजस्तो भाँडो; एक किसिमको सानो डाली ।
[हि.]
npbs2075-10-022487