शब्दकोश प्रविष्टि

टुहुरो

वि.
  1. आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके ।

  2. कुनै सहाय नभएको; अनाथ; बिचरो । स्त्री. टुहुरी ।

व्युत्पत्ति

[सं. तुवर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022428
मुद्रित पृष्ठ
511