शब्दकोश प्रविष्टि

टुसो

ना.
  1. बोटबिरुवा, अन्न आदिको भर्खरै उम्रेको कलिलो मुनु; अङ्कुर; पिपिरो ।

  2. निगालो, बाँस आदिको भर्खरै उम्रेको, तरकारी खाइने मुनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022425
मुद्रित पृष्ठ
511