शब्दकोश प्रविष्टि
टुप्लुक्क
क्रि.वि.
अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा ।
अनायास भेट हुने गरी; जम्काभेट भएर ।
व्युत्पत्ति
[अ.मू. टुप्लुक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022396- मुद्रित पृष्ठ
- 510
शब्दकोश प्रविष्टि
अकस्मात् देखिने वा देखापर्ने गरी; एकाएक आइपुग्ने चालमा ।
अनायास भेट हुने गरी; जम्काभेट भएर ।
[अ.मू. टुप्लुक्+क]
npbs2075-10-022396