शब्दकोश प्रविष्टि

टुनेमुने

वि.ना.
  1. टुनामुना गर्ने । ना.

  2. धामी ।

  3. बोक्सी ।

व्युत्पत्ति

[टुना+ए+मुहुनी+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022374
मुद्रित पृष्ठ
510