शब्दकोश प्रविष्टि
टुटो
ना.
करुवा, झारी, टाँपो आदि भाँडाबाट पानी चुहाउन जडिएको सानो नली; त्यसैको टुप्पो ।
कलधाराको मुखैमा पानी खोल्ने र बन्द गर्ने चुकुल भएको पानी चुहुने भाग ।
व्युत्पत्ति
[टुटी+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022368- मुद्रित पृष्ठ
- 509