शब्दकोश प्रविष्टि
टुट्नु
अ.क्रि.
कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु ।
फुट हुनु; अलग्गिनु; छुट्नु ।
रोकिनु; बन्द हुनु ।
सम्बन्ध आदिको विच्छेद हुनु ।
व्युत्पत्ति
[टुट्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022354- मुद्रित पृष्ठ
- 509
शब्दकोश प्रविष्टि
कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु ।
फुट हुनु; अलग्गिनु; छुट्नु ।
रोकिनु; बन्द हुनु ।
सम्बन्ध आदिको विच्छेद हुनु ।
[टुट्+नु]
npbs2075-10-022354