शब्दकोश प्रविष्टि
टुङ्ग्याइ
ना.
टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया । [टुङ्ग्याउ+आइ]
टुङ्ग्याउने क्रिया वा प्रक्रिया ।
व्युत्पत्ति
[√ टुङ्गि (+याइ)]
[टुङ्ग्याउ+आइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022349- मुद्रित पृष्ठ
- 509
शब्दकोश प्रविष्टि
टुङ्गो लाग्ने वा टुङ्ग्याउने क्रियाप्रक्रिया । [टुङ्ग्याउ+आइ]
टुङ्ग्याउने क्रिया वा प्रक्रिया ।
[√ टुङ्गि (+याइ)]
[टुङ्ग्याउ+आइ]
npbs2075-10-022349