शब्दकोश प्रविष्टि

टुक्रो

ना.वि.
  1. कुनै ठोस वस्तुबाट छुट्टिएको सानो भाग; अंश; टुकडा । वि.

  2. छुट्टिएको; टुक्रिएको; खण्डित ।

व्युत्पत्ति

[सं. स्तोक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022341
मुद्रित पृष्ठ
509