शब्दकोश प्रविष्टि

टुक्राटाक्री

ना.

ना. ससाना टुक्राहरूको समूह; खेतबारीका ससाना भाग (उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ) ।

उदाहरण

(उदा.- यसपालि गैह्री खेतका टुक्राटाक्री बेच्नुपरेको छ)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022338
मुद्रित पृष्ठ
509