शब्दकोश प्रविष्टि
टुक्का
ना.
कुनै कविता वा गीतको सानो अंश; पाउको अन्तिम भाग ।
कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास ।
अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश; मुहाबरा । (उदा.- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.) ।
उदाहरण
(उदा.- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.)व्युत्पत्ति
[टुक्रो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022334- मुद्रित पृष्ठ
- 509