शब्दकोश प्रविष्टि
टुकुनी
ना.वि.
एक पाउको तौल ।
पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो ।
तौलमा एक पाउ वा आधा मानाको परिमाण । वि.
पाउभरिको ।
आधा मानो ।
व्युत्पत्ति
[टुक+उनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022332- मुद्रित पृष्ठ
- 509
शब्दकोश प्रविष्टि
एक पाउको तौल ।
पाँच मुठी वा आधा मानु अन्न, तेल आदि भर्ने भाँडो ।
तौलमा एक पाउ वा आधा मानाको परिमाण । वि.
पाउभरिको ।
आधा मानो ।
[टुक+उनी]
npbs2075-10-022332