शब्दकोश प्रविष्टि

टुकी१

ना.

ना. [ट्वाक] मट्टीतेलको बत्ती बाल्ने माटो, टिन आदिको सानो भाँडो; बत्ती बाल्ने डिबिया; ढिब्री; कुपी ।

व्युत्पत्ति

[ट्वाक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022327
मुद्रित पृष्ठ
509