शब्दकोश प्रविष्टि

टुकडी

ना.
  1. फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिकदल ।

  2. ससानो टुक्रो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022324
मुद्रित पृष्ठ
509