शब्दकोश प्रविष्टि
टुइँक्क
क्रि.वि.
टुइँकिने किसिमले ।
'टुइँ' ध्वनि उत्पन्न हुने गरी ।
वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ ।
व्युत्पत्ति
[अ.मू. टुइँक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022310- मुद्रित पृष्ठ
- 508
शब्दकोश प्रविष्टि
टुइँकिने किसिमले ।
'टुइँ' ध्वनि उत्पन्न हुने गरी ।
वेगपूर्वक; टुइँय्याँ; सुइँय्याँ ।
[अ.मू. टुइँक्+क]
npbs2075-10-022310