शब्दकोश प्रविष्टि

टुइँकनु/टुइँकिनु

अ.क्रि.

अ.क्रि. [अ.मू. टुइँक् (इ.+नु] लमलम हिँड्नु; फटाफट गोडा चाल्नु; टुइँटुइँती हिँडनु । २. मर्नु; बेपत्ता हुनु; सुइँकिनु ।

रूपान्तर

व्युत्पत्ति

[अ.मू. टुइँक् (इ.+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022307
मुद्रित पृष्ठ
508